• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      जीवन बढल्ने शूत्र – आनापान सत्ति ध्यान, पोखरा र स्याङ्ग्जामा सम्पन्न (भिडियो सहित)

      admin by admin
      March 3, 2023
      0
      जीवन बढल्ने शूत्र – आनापान सत्ति ध्यान, पोखरा र स्याङ्ग्जामा सम्पन्न (भिडियो सहित)
      0
      SHARES
      60
      VIEWS
      Share on FacebookShare on Twitter

      भेष मानन्धर, पोखरा । मंगल हेतुले विपश्यना साहायक आचार्य श्री स्वहित विर सिंह कंसाकारको समुपस्थितिमा २०७९,माघ १३ गते शनिबारका दिन पोखरा महानगरपालिका वडा नं. २६, बुढी बजारमा अवस्थित श्री जुनियर सिटिजन्स एकेडेमिमा कक्षा ११ र १२ मा अध्ययनरत लगभग २३ जना विज्ञान संकायका विधार्थीहरु माझ १ दिवशिय आनापान सत्ति ध्यान शिविर सम्पन्न भयो ।

      अघिल्लो दिन साहायक आचार्यले ध्यान मानविय जीवनमा किन आवश्यक छ र यसको सहि अभ्यासले मानिसलाई आफ्नो जीवन आनन्दमयी, सुःख र शान्तिपूर्ण कसरी बिताउन सकिन्छ भनेर ध्यानको शाब्दिक अर्थ तथा व्यवहारगत महत्वबोध गराउनु भएको थियो ।साथै सोहि दिन JCA स्कूलका SEE दिने लगभग ६४ जना विधार्थीहरु लाई १० मिनेटको मिनि आनापान सत्ति ध्यानको अभ्यास गराईको थियो । सॅाझ पोखरा महानगरपालिका वडा नं. १६, बाटुलेचौरमा अवस्थित पोखरा एकेडेमीमा पनि SEE परीक्षाको तयारीका लागि होस्टलमा बसेका विधार्थीहरु एंव स्कूलका प्रिन्सिपल लगायत केहि कर्मचारीहरु को उपस्थितीमा १० मिनेटको मिनि आनापान सत्ति ध्यानको अभ्यास गराईएको थियो ।

      एक दिवशिय आनापान सत्ति ध्यान शिविरमा उपस्थित विधार्थीहरुले साहायक आचार्य संगको प्रश्नोत्तर कार्यक्रममा यस ध्यानको अभ्यासले सुःख, शान्ति र आनन्द आफै भित्र रहेको बाहिर खोज्न नपर्ने कुराको बोध भएको कुरालाई निसंकोच बताएका थिए ।

      ध्यानको सहि तरीकाको अभ्यासले मात्र सहि परिणाम दिने कुरामा जोड दिनु हुदै साहायक आचार्यले ध्यानाभ्यास कुनै उमेर समुहको लागि होईन सबैका लागि र सबै स्थान र अवश्थामा उपयोग गर्न सकिने महत्वपूर्ण औजार रहेको कुरा बारबार दोहोर्याउनु भएको थियो ।
      मिति २०७९-माघ, १४ गते, स्यागंजा जिल्ला हरिनास गाऊपालिका-वडा नं. १, साल्डाडामा रहेको श्री भोज प्रकाश उच्च मा. वि. का कक्षा ११-१२ र ९-१० का विधार्थीहरु एंव केहि शिक्षक शिक्षिकाहरु माझ २ पटकको तालिका बनाएर १० मिनेटको मिनि आनापान सत्ति ध्यानको अभ्यास गराईएको थियो ।

      त्यस्तै गरि हरिनास-१ मा नै अवस्थित क्यालिक्स बोर्डिगं स्कूलका ६ र ८ का विधार्थी साथै शिक्षक शिक्षिकाहरुलाई समावेश गरेर १० मिनेटको मिनि आनापान सत्ति ध्यान गराईएको थियो। सोहि दिन हरिनास-१, छेक्मामा अवस्थित श्री आधारभूत मा.वि. का कक्षा ८,९ र १० का विधार्थी तथा शिक्षकशिक्षिका तथा विधालय व्यवस्थान समितिका अध्यक्ष श्री सृजन थापाको समेत उपस्थितीमा १० मिनेटको आनापान सत्ति ध्यानको अभ्यास गराईएको थियो ।

      सरल बुझ्ने भाषामा साहायक आचार्यले ध्यानको परिभाषा दिदै र यसको महत्व किन आवश्यक छ भन्ने कुरा सहभागी विधार्थीहरु माझबाट प्रतिक्रिया लिदै त्यस पछि मात्र ध्यानाभ्यास गराईएको थियो ।

      मिति २०७९-१०-१५ गतेका दिन स्यागंजा, हरिनास-०२ मा अवस्थित श्री महिमा उच्च मा. वि. का कक्षा ११ र १२ का विधार्थीहरु, शिक्षकशिक्षिकाहरु साथै विधालय व्यवस्थान समितिका अध्यक्ष श्रीमति मिठ्ठु लम्साल, सोहि वडाका वडा अध्यक्ष श्री ओम प्रकाश सिग्देलको समेत उपस्थितीमा १० मिनेटको मिनि आनापान सत्ति ध्यान गराईएको थियो ।

      हरिनास-०४, चित्रेमा अवस्थित श्री मातृभुमी उच्च मा. वि. का कक्षा ११-१२ का विधार्थीहरु लाई पनि १० मिनेटको आनापान सत्ति ध्यानाभ्यास गराईयो । साथै गृहकोटमा अवस्थित श्री जनजागृती मा. वि.का कक्षा ८,९ र १० का विधार्थी तथा शिक्षकशिक्षिकाहरुको सहभागितामा आनापान सत्ति ध्यानाभ्यास गराईयो । सोहि दिन श्री पिताम्बर उच्च मा. वि. का कक्षा ८,९ र १० कक्षाका विधार्थी तथा शिक्षकशिक्षिकाहरु लाई समेत १० मिनेटको आनापान सत्ति ध्यानको अभ्यास गराईयो । सोहि विधालयमा कार्यरत शिक्षिका श्रीमती मन्जु राना आफु ४ चोटि विपश्यना ध्यान शिविरमा गई सकेको र नियमित ध्यानाभ्यासबाट आफुले धेरै लाभ हासिल गरेको प्रसंगहरु बताउनु भयो । आफ्ना आफन्तहरु समेत यस ध्यानको अभ्यासमा लागि रहेको कुरा समेत बताईन । उनीले अरुलाई कम्तिमा आनापान सत्ति ध्यानको सहि तरीकाको अभ्यासले सहज तवरले जीवन जीउन सिकाउने हुदॅा यसलाई नियमित गर्न सुझाईन ।

      साहायक आचार्यले ध्यान शब्द हामीले बारबार सुनेता पनि त्यस तर्फ कहिल्यै हामीले वास्ता नै गरेनौ । घरपरिवार, शिक्षक सबैले ध्यान दिएर काम गर्न, ध्यान दिएर पढ्न सुझाउछन् । ध्यान भनेको एकाग्रता हो । कुनै पनि काम गर्दा एकाग्र भएर गर्नु पर्छ । आनापान सत्ति ध्यानाभ्यास गर्दा नाकको दुबै द्वारमा एकटकले मनलाई अड्याउने र श्वास आएको र गएको लाई होस पूर्वक थाहापाई राख्ने । बिहान र बेलुका १०-१० मिनेट दिनको दुई पटक र १० मिनेटको ध्यान सकिए पछि २ मिनेटको मंगल मैत्रि, १० मिनेटको ध्यान गर्दा आफुले जुन सुःख, आनन्द र शान्तिको अनुभुति गरिएको हुन्छ त्यस्तै सुःख, आनन्द र शान्ति आफ्नो परिवार, साथिहरु, शिक्षकशिक्षिकाहरु, आफ्ना देशका सबै नागरिक एंव संसार भरका मानिसहरु सबैले पाऊन भनेर मन मनै कामना गरि गरिने ध्यान ।

      यसरी दैनिक २ पटक बिहान र बेलुकी नियमित रुपले ध्यान गर्दै गयो भने अवश्य पनि आफ्नो सोच बदलिन्छ । यसले आफ्नो जीवन बदलिन्छ । आफु पनि सुःखी र आनन्दमयी जीवन जीऊन पुगिन्छ नै साथ साथै आफ्नो परिवार तथा आफन्तलाई पनि सुःखी र शान्तिपूर्ण जीवन जीउन प्रेरणादायी भूमिका खेलिरहेको हुन्छ । जीवन बदल्न केवल बुद्धिले बुझेर मात्र नहुने, अनुभुतिले पनि बुझ्नु पर्ने भएकोले, अनुभुति बुझ्न सहि तरीकाले ध्यानाभ्यास गर्नु पर्ने बताउनु भयो ।

      तस्विरहरू भिडियोमा हेर्नुहाेस्ः

      समाचार

      नयाँ पार्टीको हविगतः जता सत्ता, उतै चाहियो भत्ता

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् फाल्गुण २० गते शनिबार, यस्तो छ तपाईको राशिफल...

      admin

      admin

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् फाल्गुण २० गते शनिबार, यस्तो छ तपाईको राशिफल...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      June 24, 2026
      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      June 24, 2026
      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      June 24, 2026
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd