• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      ७५ वर्षीय जानकीलाल भन्छन्: सहारा खोजेको थिएँ, जग्गा फुत्काउन आएकी रहिछ… हेर्नुहोस

      admin by admin
      March 13, 2023
      0
      ७५ वर्षीय जानकीलाल भन्छन्: सहारा खोजेको थिएँ, जग्गा फुत्काउन आएकी रहिछ… हेर्नुहोस
      0
      SHARES
      37
      VIEWS
      Share on FacebookShare on Twitter

      ७५ वर्षीय जानकीलाल बस्नेत दाङको लमही नगरपालिका-९ अमिलियामा बस्छन्।

      उनकी श्रीमती १० वर्षअघि नै बितिन्, एक्ला छोरा रोजगारीको शिलशिलामा भारतमा छन्। दुई जना छोरीको पनि विवाह भइसक्यो। उनी घरमा एक्लै बस्थे। एक्लै भएकाले घरायसी काममा सघाउन उनले एक जना सहयोगी पनि खोजिरहेका थिए। गत जेठमा यसबारे उनले चिनजानका मानिसलाई पनि खबर गरेका थिए।

      त्यसैबीच तुलसीपुर बसपार्ककी एक जना महिलाले रूपा (परिवर्तित नाम) लाई बस्नेतको नम्बर दिइन्। तुलसीपुर उपमहानगरपालिका-६ बरूवागाउँकी ३५ वर्षीया रूपाले उनलाई फोनमार्फत् सम्पर्क गरेकी थिइन्। सहयोगी खोज्ने बहानामा सुरू भएको फोन संवादले अर्कै मोड लिँदै थियो।

      त्यस संवादपछि उनीहरूबीच पटकपटक भेटघाट पनि भयो। तुलसीपुर, घोराही, लमही बजार लगायत विभिन्न ठाउँमा उनीहरूबीच भेटघाट भएको थियो। कुराकानी बढ्दै गएपछि उनीहरू एकअर्कालाई पति-पत्नीको रूपमा स्वीकार्न समेत तयार भइसकेका थिए। तर उनीहरूले औपचारिक विवाह गरेनन्।

      प्रेममा परेका बस्नेतले गत कात्तिक २८ गते अमिलियामा रहेको आफ्नो १२ कठ्ठा १५ धुर जग्गा रूपाको नाममा पास गरिदिए। उनले भेटघाटको क्रममा एक लाख ११ हजार नगद र एउटा सुनको औंठी पनि दिइसकेका थिए। तर जग्गा पास गरेको केही दिनपछि नै रूपाको व्यवहारमा परिवर्तन आएको बस्नेत बताउँछन्।

      त्यसपछि प्रेमको जालमा परेर आफू फसेको उनले चाल पाए। ‘मैले उनीसँग गरेका सबै वाचा पूरा गरेँ तर उनले गरिनन्,’ बस्नेतले शनिबार पत्रकार सम्मेलन गरी भने, ‘जमिन पास गरिदिएपछि आजसम्म उनको र मेरो देखभेट भएको छैन।’

      उनले पत्रकार सम्मेलन गरी रूपाले विवाहको नाटक गरी सबै सम्पत्ति लुटेको आरोप लगाएका छन्। उनले प्रहरीमा ठगीसम्बन्धी उजुरी पनि दिएका छन्। उजुरीपछि रूपा प्रहरी हिरासतमा छिन्।

      ‘१० वर्षदेखि आफूलाई छोरा-बुहारीले नहेरेको हुँदा बुढेसकालमा तेरो सहारा बन्छु भनेपछि मलाई पनि ठिकै लागेको थियो र मैले रूपालाई अपनाउन खोजेको थिएँ,’ बस्नेतले भने, ‘मैले आफू बाँच्ने सहाराको लागि साथी जोड्न खोजेको थिएँ तर उनी त जग्गा फुत्काउने षड्यन्त्र साथ आएकी रहिछन्।’

      सम्बन्ध जोडिएको केही समयपछि उनले रूपा पनि विवाहित नै रहेको थाहा पाए। यस्तै, श्रीमानसँग सम्बन्ध विच्छेद गरी उनीसँगै बस्ने वाचा समेत गरेको उनले बताए।

      जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बस्नेतले माघ २५ गते महिलाविरूद्ध ठगी मुद्दा दायर भएको जानकारी दिए। रूपालाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयमा पठाइसकेको उनले बताए।

      प्रहरीका अनुसार रूपाको श्रीमानसँग पनि सम्बन्धबिच्छेद भइसकेको छ। रूपाले बयानका क्रममा विगत १५ वर्षदेखि आफ्नो श्रीमानसँग कुनै सम्बन्ध नरहेको बताएकी छन्।

      ‘बस्नेतको धनसम्पत्ति देखेरै मैले सम्बन्धको नाटक गरेकी हुँ भन्ने बयान रूपाले गरेकी छन्,’ एक प्रहरी अधिकारीले भने, ‘अब अदालतले के आदेश दिन्छ सोही कुराको प्रतिक्षा छ।’ बस्नेतलाई विवाह नै नगरी किन त्यसरी जग्गा पास गरिदिनु भएको हो भन्ने प्रश्नमा आफूले विश्वास गरी पास गरिदिएको बताए।

      ‘छ महिना सम्मको सम्बन्धका कारण म उनको विश्वासमा डुबेँ,’ उनले भने, ‘तर उनले आज मलाई घरको न घाटको बनाएर गइन्।’ अर्काको धन सम्पत्ति कब्जा गर्नेहरूमाथि कारबाही हुनुपर्ने र आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग बस्नेतले पत्रकार सम्मेलनमा व्यक्त गरेका थिए।

      समाचार

      Custom Research Papers - The Variables Which Affect Their Quality

      अर्को समाचार

      भाग्यमानी बुहारी ! बिहेपछि पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी (हेर्नुस भिडियो)

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd