• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      भाग्यमानी बुहारी ! बिहेपछि पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी (हेर्नुस भिडियो)

      admin by admin
      March 13, 2023
      0
      भाग्यमानी बुहारी ! बिहेपछि पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएपछि चल्यो रुवाबासी (हेर्नुस भिडियो)
      0
      SHARES
      24
      VIEWS
      Share on FacebookShare on Twitter

      दाङको तुलसीपुरमा यही साताको बिहीबारको कुरा हो। बिहे भएको हो ३० वर्षीया आरती श्रेष्ठको। उनका सासूससुरा विना श्रेष्ठ र शिव श्रेष्ठले बिहे गरिदिएका हुन्। बिहेपछि पाइलो फर्काउन नयाँ श्रीमान लिएर पुरानै घरमा आएकि छिन्।

      कसरी भयो त बिहे?
      केही वर्षअघिको कुरा हो उपमहानगरपालिका–६ निवासी शिव र विनाका छोरासँग आरतीको बिहे भयो। सानो परिवारमा उनी हाँसीखुसी थिइन्। बिहेको केही वर्षमा उनका पति बिरामी परे, क्यान्सर भएको टुंगो लाग्यो। अन्ततः शिव र विना श्रेष्ठका एक मात्र सन्तान, आरतीका पतिको मृत्यु भयो।

      छोराको मृत्युपछि शिव–विनाको सहारा बनिन् बुहारी आरती। पतिको मृत्युपछि पनि उनले घर छाडिनन्, सासूससुरासँगै बसिन्। सासूससुराले उनलाई छोरीजस्तै माने, पढाए। गरिखाने बाटो देखाए। सासूससुराको व्यवहारले आरतीलाई पनि पतिको घरमा बस्न असजिलो भएन।

      उनको मनमा सासूससुराप्रति माया र सम्मान बढ्दै गयो। उनले पनि सासूसुरालाई आमाबुबा सरह मानिन्। ‘मलाई त झन् सासूससुराले बुहारीभन्दा पनि छोरी जस्तो मान्नुभयो। म खुसी छु।’ बिहीबार आमन्त्रितहरूका माझ यिनै आरतीको बिहे विधिपूर्वक भयो। शिव र विनाले राजीखुसीले उनको बिहे गरिदिएका हुन्।

      आरतीको बिहे गरिदिन पाएकोमा शिव र विना दुवैमा सन्तोषको भाव देखिन्थ्यो। ‘हाम्रो छोरा भने पनि बुहारी, छोरी जे भने पनि उनी (आरती) नै हुन्,’ शिवले भने, ‘एकातिर मलाई धेरै खुसी लागेको छ, अर्कातिर यति प्यारी छोरीलाई बिदाइ गर्दा आफूलाई सम्हाल्न गाह्रो पनि भएको छ।’

      शिवले आरतीलाई ‘बुहारी’ भनेनन्, ‘छोरी’ भने। बिहे भएर आउँदा आरतीले स्नातक तह पूरा गरेकी थिइन्। घरमा सबैले नर्सिंङ पढ्न हौसला दिए। उनले तुलसीपुरबाटै ‘स्टाफ नर्स’ पढाइ पूरा गरिन्। बिहे गरेर आएपछि परिवारकै हौसलाले आफू नर्स भएको उनले बताइन्।

      उनले यो बिहेपछि पनि आफूहरू तुलसीपुरमै बुबाआमा (सासूससुरा) कै साथमा बस्ने निधो गरेकी छन्। ‘जन्मदिने बुबाआमा अरू नै भए पनि कर्म दिने बुबाआमा पहिलो प्राथमिकतामा हुनुहुन्छ,’ उनी भन्छिन्, ‘बिहेपछि पनि हामी तुलसीपुरमा बुबाआमाको घरमै आएर बस्छौँ।’

      आरतीले दोस्रा श्रीमान चन्दनध्वज केसीसँग यसबारे सम्झौता भएको बताइन्। शिवले आरती आफूहरूसँग बस्ने कुरा उनकै इच्छामा भर पर्ने बताए। उनी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–५ का स्थायी बासिन्दा हुन्।

      उनका अनुसार फेसबुकमार्फत आरतीसँग चिनजान भएको थियो। यता नवलपरासी पूर्वको प्रतापपुर गाउँपालिका–१ बाट आरतीका बुबाआमा छोरीको बिहेमा आएका थिए। आज यो बिहेमा आइपुग्दा मेरी छोरी जति भाग्यमानी कोही छैन जस्तो लागेको छ भन्दै खुशी भएको बताए।

      भिडियोः

      समाचार

      ७५ वर्षीय जानकीलाल भन्छन्: सहारा खोजेको थिएँ, जग्गा फुत्काउन आएकी रहिछ… हेर्नुहोस

      अर्को समाचार

      भाईरल कुरा टिक्दैन्ः ठेलागाडामै फर्किए ‘काचा बदाम’ भाइरल गायक, हेर्नुहोस

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd