• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      मेरी दिदी चुँडेर लग्नेलाई किन ‘महारानी’ भनियो, सरकार ?

      admin by admin
      May 20, 2023
      0
      मेरी दिदी चुँडेर लग्नेलाई किन ‘महारानी’ भनियो, सरकार ?
      0
      SHARES
      17
      VIEWS
      Share on FacebookShare on Twitter

      वर्षभरिको लागि छुट्याएर बेच्न राखेको अन्नपात (गहुँ, तोरी) घरको बरण्डामै छ । काठमाडौं बस्ने भाइलाई पठाउन तयार गरेको तोरीको तेल भान्सामै छ । भाइको बिहेलाई पालेको खसी, आर्थिक उपार्जनको लागि पालिएका गाई, भैंसी र बाख्रा गोठमै कराउँदै छन् । खेतमा लगाएको उखुले पालुवा हाल्दै पात टुसाउन थालेका छन् ।

      बारीको मूला, प्याज, मकै आदि खाने तयारी अवस्थामै छन् । सँगै घाँस काट्न गएका छिमेकी आफन्त घर फर्किंदै छन् । बिहान ९ः३० बजेसम्म मेरी दिदीको घरको परिस्थिति सामान्य नै थियो ।

      पत्रकारिताका क्रममा यस्ता कैयौं घटनाक्रमबारे समाचार लेखियो । तर आफैंलाई परेको असहृय पीडाबीच भावना पोख्न भने मुस्किल हुने रहेछ ।

      २०८० वैशाख ८ गते शुक्रबार सधैंझैं खाना पकाएर बसेका श्रीमान् (मेरा भिनाजू) घाँस काट्न आफ्नै खेतमा गएकी श्रीमती (मेरी दिदी) लिन साइकलमा जान्छन् । भिनाजू त्यहीँ गए जहाँ बिहान आफ्नी पत्नीलाई छोडर आएका थिए, तर चारैतिर नजर लगाउँदा पनि कतै देख्दैनन् ।
      अनायास सुन्छन् अप्रत्याशित खबर र हुन्छन् भावविहल । पढ्न गएकी छोरी (भान्जी) मुर्छा पर्छिन्, घरपरिवार र गाउँमा सन्नाटा छाउँछ । हजारौं मान्छे जम्मा हुन्छन्, प्रहरी प्रशासन आउँछ । तर कसैको केही लाग्दैन त्यो नरभक्षी बाघको अगाडि ।

      बिहान १०ः३० बजेको समयमा कान्छी भान्जी ममताको फोनबाट अप्रिय खबर सुनें । त्यो दिन अप्रिल फूल होस् जस्तो लाग्यो । केही समयपछि बेलैरी-८ पहुँइमा एक अप्रत्याशित घटना भएको समाचार आयो, ‘४२ वर्षीया गंगा चन्दको बाघको आक्रमणबाट …।’ यो पीडाबीच सबै कुरा फिक्का लाग्न थाल्यो ।

      तीन दिदीमध्ये दुई दिदी मसँगै काठमाडौं थिए । उनीहरूलाई सम्हाल्न पर्ने अवस्था बन्यो । मेरी दिदी, दिदी मात्र नभएर मेरो सहारा थिइन् । म दुई वर्षको नहुँदै बुवाको स्वर्गवास भएको थियो, परिवारमा चार भाइबहिनी भएकाले ठूलीदिदीको जिम्मेवारी बढी नै भयो । नेपाल प्रहरीमा रहेका भिनाजुसँग दिदीको सानै उमेरमा विवाह भएको थियो । त्यसपछि परिवारको जिम्मेवारी भिनाजुले पनि निर्वाह गर्न थाले ।

      सबैका सपना जस्तै मेरी ठूलीदिदीका कैयौं सपना थिए । ‘अब दुःखका दिन सकिए, अब घुम्छु कहिले भाइ कहाँ काठमाडौं, कहिले ६ महिनाअघि बिहे भएकी जेठी छोरी पूजाको घरतिर, अनि छोरा (भान्जा भुपेन्द्र) काम लागि हाल्छन्,’ सधैं दिदीसँगको भिडियोकलमा यस्तैयस्तै सुनिन्थ्यो ।
      हामीले हत्यारा, पापी भनेर गाली गरेको नरभक्षी बाघलाई सरकारले महारानीको उपनाम दिएको छ । मेरी दिदीको हत्यारा कसरी महारानी हुन्छ ?

      घटनाको अघिल्लो दिन आमाको मुख हेर्ने दिन भएकाले बिहानै दिदीसँग भिडियो कल भएको थियो । तर दोस्रोदिन चारैतिर सन्नाटा छाउने खबरले स्तब्ध बनायो ।

      आफ्नै खेतमा घाँस काट्न गएका चार जनामध्ये बाघले ठूली दिदीलाई आक्रमण गरेको रहेछ । तीनजना महिलाले चिच्याउँदा पनि केही लागेन । बाघले दिदीलाई आफ्नो आहारा बनाएरै छोड्यो । बाघ भगाउन प्रहरीले हवाई फायर गरेपनि कुनै सिप लागेन । बाघसँग लड्न दिदीले घाँस काँट्न प्रयोग गरेको हँसिया लिएर झाडीतिर भिनाजु पनि दौडिए । उनको त्यो साहस असफल भयो ।

      डिभिजन वन कार्यालय कञ्चनपुर, बर्दिया राष्ट्रिय निकुञ्जको टोली, शुक्लाफाँटा निकुञ्जको चारवटा हात्तीसहितको टिम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आर्मीको प्रयासबाट बाघलाई नियन्त्रण पश्चात दिदीको मृत शरीर करिब २३ घण्टापछि भेटियो । डोली चढाएको काँधले दिदीको शव उठाउन विवश भएँ म ।

      बाघ नियन्त्रणमा लिई बेपत्ता पारिएकी दिदीको अवस्था पत्ता लगाउन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रयासपश्चात थप सहयोग लागि हात्तीसहितको टोली आयो । घटना बिहान साढे नौ बजे भएको थियो तर साँझसम्म दिदीको अवस्था पत्ता लागेन । अझै पनि दिदी सकुशल भेटिन्छिन् कि भन्ने आशा बाँकी नै थियो । दिदीलाई लगेको झाडीको चारैतिर नजर लगाएँ । कतै झाडीतिर पो छिन् कि भन्ने आश पनि पलायो ।

      लागेको थियो, घाइते बनाएको भए पनि दिदीको उपचार गरेर जीवनभर अनुहार हेरौंला । कतैबाट पहिले झैं ‘भाइ’ भन्ने आवाज आउँछ कि जस्तो पनि लाग्थ्यो । घरि भगवान पुकारें, घरि रोएँ, घरि कराएँ । राजधानीदेखि दिदीको घरसम्मको झण्डै चार सय किलोमिटर यात्रामा होस् या घटनास्थलमा भगवानको नाम जप्दै अनुनय-विनय गरें । तर कतै केही सिप चलेन । भगवानको लिला अन्तिम सत्यलाई स्वीकार्नुको विकल्प कसैसँग नहुँदो रहेछ ।

      बेहोस बनाएर बाघलाई जावलाखेलस्थित चिडियाखानामा ल्याएर राखिएको छ । हामीले हत्यारा, पापी भनेर गाली गरेको नरभक्षी बाघलाई सरकारले महारानीको उपनाम दिएको छ । मेरी दिदीको हत्यारा कसरी महारानी हुन्छ ? कतिसम्म भने मान्छेलाई बाघले जेसुकै गरोस्, तर हामी मानिसले केही पनि गर्न नपाइने ? बाघलाई चोट लागे कानुन लाग्ने, जसको घर परिवार उजाड भयो, छोराछोरी टुहुरा भए उनीहरूको कुनै अर्थ हुँदैन ?

      नियमानुसार पाइने १० लाखले आˆनै जननी पूरै भुल्नुपर्ने, आˆनी जीवनसाथी भुल्नुपर्ने, यो कस्तो बिडम्बना हो, सरकार ? १० लाखले सरकारको जिम्मेवारी पूरा भयो ? राज्य भएको आभास दिलायो ? अनाहकमा ज्यान गुमाउनेहरूप्रति सरकारको कुनै जिम्मेवार छैन ? कि बाघ देखाएर विदेशी र डलर भित्र्याउन मात्रै उद्यत हुने ?

      बाघ संरक्षणमा सरकारले धेरै प्रयास गरेको छ । सुनिन्छ, विभिन्न एनजीओ, आईएनजीओहरू बाघ देखाएर डलर भित्र्याउन व्यस्त छन् रे । तर कसैको बाँच्ने आधार गुम्दा किन मौन, सरकार ? बाघ संरक्षण मात्र कि आफ्ना जनताको सुरक्षालाई पनि ख्याल गर्ने ?

      म फेरि नि सोध्छु- मेरो दिदीको हत्यारा कसरी ‘महारानी’ ?

      लेखक डम्बर बम । बम बाघको आक्रमणमा मृत्यु भएकी गंगाका भाइ हुन् ।

      समाचार

      भ्रष्टाचारीलाई ठेगान लगाउन काठमाण्डौका मेयर बालेन शाहले गरे यस्तो घोषणा - भिडियो सहित

      अर्को समाचार

      आफैँले आगो लगाएर एक महिलाले गरिन् आत्महत्या

      admin

      admin

      अर्को समाचार
      पत्नीसँग विवाद हुँदा आफैंलाई जलाए

      आफैँले आगो लगाएर एक महिलाले गरिन् आत्महत्या

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd