• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      इजरायलमै अस्ताए चक्रबहादुर र चन्द्रिकाका एक मात्र सहारा

      admin by admin
      October 10, 2023
      0
      इजरायलमै अस्ताए चक्रबहादुर र चन्द्रिकाका एक मात्र सहारा
      0
      SHARES
      568
      VIEWS
      Share on FacebookShare on Twitter

      सुर्खेत । इजरायल जान घरबाट निस्कँदै गर्दा सल्यान शारदा नगरपालिका–३, साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीले बाआमालाई भनेका थिए,‘अब हजुरहरुका दुःखका दिन गए । म कमाउने भैसकेँ, ढुक्क हुनुस् म ११ महिनापछि फर्केर एउटा कृषि फार्म खोल्छु कि हाकिम बन्छु ।’

      छोराको कुराले बुबा चक्रबहादुर र आमा चन्द्रिका निकै खुसी भए । छोरालाई आशिर्वाद दिँदै २० भदौमा घरबाट विदाई गरे, परिवारले । तर, दैवको लेखा घरबाट गएको महिना दिनमै चक्रबहादुर र चन्द्रिकाको खुसी खोसिएको छ ।

      सुन्दर भविष्यको लागि संघर्ष गरिरहेका प्रवेशलगायत १० नेपालीको शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा मृत्यु भयो । प्रवेशको मृत्युसँगै यतिबेला साहुटोल शोकमा डुबेको छ ।

      प्रवेश घरका एक मात्र छोरा थिए, उनकी दिदीको विवाह भइसक्यो । त्यसैले, चक्रबहादुर र चन्द्रिकाका सहारा भनेकै प्रवेश मात्र थिए । २० भदौमा सल्यान घरबाट निस्किएका उनी २६ भदौमा इजरायल पुगे । उनीसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयमा कृषि संकाय सकेर काम सिक्न इजरायल पुगेका थिए ।

      प्रवेशको मृत्युको खबर उनको परिवारले आइतबार साँझ ७ बजेतिर थाहा पाए । अहिले उनकी आमा चन्द्रिका र दिदी प्रतिक्षा अचेत अवस्थामा छन् । प्रवेशका सानिमा (मामा घरतिरको) शोभा लामिछाने भन्छिन्, ‘बाबुको मृत्यूको खबर सुनेपछि दिदी अहिले बेहोस अवस्थामा छिन् भने प्रवेशको दिदीको अवस्था पनि उस्तै छ । अहिले सलाइन पानी चढाईएको छ ।’

      उनका अनुसार प्रवेशको लक्ष्य र उद्देश्य भनेको जागिर गरेर बुबाआमालाई सुःख दिने थियो । ‘मम्मीबाबा गरिब, दुःखी हुनुहुन्छ । गाउँमा अलिअलि कृषि गर्नुहुन्छ । त्यसबाहेक अरु केही छैन । जागिर छैन, केही छैन । ज्याला मजदुरी गरेर खानुहुन्छ,’ शोभा भन्छिन्, ‘बाबुले तपाईहरु बसी बसी खाने दिन आउँछ, म आएर एउटा कृषि फार्म खोल्छु । नभए लोकसेवामा नाम निकाल्छु र हाकिम बन्छु भन्थ्यो । सबै सपना भयो ।’

      प्रवेश घरका बाबुआमाका लागि मात्रै नभई सानीआमा, मामा मावलीलगायत गाउँका सबैका आदर्श र प्रेरणाका स्रोत थिए । ‘हामी सबैको सहारा थियो हजुर..,’ शोभा रुँदै भन्छिन्, ‘हाम्रो सहारा खोसियो ।’

      उनी सुदूरपश्चिम विश्वविद्यालयबाट चार वर्षे कोर्ष सकाएर ११ महिनाका लागि इजरायल गएका थिए । कैलालीमा कोठाभाडा लिएर निकै संघर्षका साथ पढिरहेका थिए उनले ।

      लगनशील भएर नै होला, प्रवेशले बीएस्सी एजी पढ्दासम्म पनि शुल्क तिर्न परेको थिएन । स्कलरसिपमै अध्ययन गरिरहेका थिए । शोभाका अनुसार प्रवेशको एउटा सपना थियो, घर बनाउने । आमाबुबाले एक्लो छोरा भएकाले विवाह गर्न भन्थे । तर, प्रवेशले कमाई गरेर घर बनाएपछि मात्रै विवाह गर्ने बताउँथे ।

      प्रवेशको विदेश भन्दा नेपालमै केही गर्ने चाहना थियो । इजरायल पुगेपछि पनि फोनमा बुबाआमासँग आफूले नेपालमै केही गर्ने विदेशमा नबस्ने बताउँथे ।

      जब मृत्युको खबर आयो
      बुधबारको कुरा हो, प्रवेशले भिडियो कलमा घरपरिवारसँग लामै कुरा गरे । म्यासेन्जरमा एउटा पारिवारिक ग्रूप बनाइएको छ । जसमा बुबाआमा, दिदी र सानिमा शोभा छन्। प्रवेशको घरमा वाईफाई छैन । सानिमा शोभाकोमा छ। शोभा र प्रवेशको घर नजिकै छ । शोभाकै घरमा छोरासँग भिडियो कल गर्न पुग्थे, चक्रबहादुर र चन्द्रिका ।

      सानिमा शोभा भन्छिन्, ‘त्यो दिन अब अनलाइनमा कहिले आउँछस् बाबु भनेर सोध्दा उसले शुक्रबार भनेको थियो । दिदी चन्द्रिका शुक्रबार ६ बजे नै घरमा आइन् । तर, प्रवेश ८ बजेसम्म पनि अनलाइनमा आएन ।’

      त्यसपछि चन्द्रिका ‘म गैजान्छु तँ कुरा गरेस्’ भनेर शोभालाई भनेर फर्किएकी थिइन् । उनले भनिन्,‘उ अनलाइनमा नआएपछि म पनि वाइफाई खुलै छाडेर सुतिहालेँ । तर, ग्रुपमा उसले बोलाएको रहेछ, दिदी प्रतिक्षासँग कुरा गरेछ । अनि शनिबार कुरा गर्ने भनेर फोन राखेको थियो ।’

      शनिबार अनलाइनमा आउने र भिडियो कल गर्ने भनेर दिनभर काम नगरेर बसेको शोभा बताउँछिन् । त्यो दिन प्रवेश अनलाइनमै आएनन् । अचानक आइतबार बिहान सुदूरपश्चिम विश्वविद्यालयबाट गएको टोली पनि युद्धमा परेको समाचार आयो । त्यसपछि परिवार चिन्तामा डुब्यो । उता, शनिबारै प्रवेशसहित १० जनाको मृत्यु भइसकेको रहेछ ।’ हामीले आइतबार साँझ ७ बजेमात्रै थाह पायौँ,’ शोभाले भनिन् ।

      सास नभए पनि लास देख्न पाइयोस्
      भण्डारी परिवारको अपेक्षा अहिले लास भएपनि देख्न पाइयोस् भन्ने छ । ‘मेरो बाबुलाई गोली लागेर निकै रगत बसेको छ, उपचार नपाएर मरेको भन्ने सुनिन्छ,’ शोभा भन्छिन्, ‘राज्यले सायद समयमै पहलकदमी गरेको भए हाम्रो बाबु बाँच्थ्यो कि ? जे नहुनु थियो, त्यो भैहाल्यो । हामी रोई कराई गरेपनि बाबु फर्केर आउने हैन । सास ल्याउन सकिएन, त्यसको लास छिटो भन्दा छिटो नेपालमा ल्याउने वातावरण राज्यले मिलाइदिओस् ।’

      परिवारले सान्त्वना दिन आउनेहरुसँग शव जतिसक्दो घरसम्म ल्याउनका लागि पहल गरिदिन आग्रह गरिरहेका छन्।

      समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् असोज २३ गते मंगलबारको राशिफल यस्तो छ…

      अर्को समाचार

      मध्यपूर्वमा इजरायल देशको अस्तित्व हमेशा रहिरहन पर्छ। - राम ढुङ्गाना

      admin

      admin

      अर्को समाचार
      मध्यपूर्वमा इजरायल देशको अस्तित्व हमेशा रहिरहन पर्छ। – राम ढुङ्गाना

      मध्यपूर्वमा इजरायल देशको अस्तित्व हमेशा रहिरहन पर्छ। - राम ढुङ्गाना

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd