• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      ग्रिनेड र बारूदको धुवाँबाट बाँचेर देश फर्किंदा…

      admin by admin
      October 13, 2023
      0
      ग्रिनेड र बारूदको धुवाँबाट बाँचेर देश फर्किंदा…
      0
      SHARES
      143
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ — जहाजले जब नेपाली भुँई टेक्यो, यात्रुहरू ताली पड्काउन थाले, खुसीले कराउन थाले । यसपटक यात्रुको त्यो होहल्लामा विमानका चालक र क्याबिन क्रु पनि खुसी थिए । र खुसी देखिन्थे त्यही विमानमा सवार परराष्ट्रमन्त्री एनपी साउद पनि ।
      ग्रिनेड र बारूदबाट बाँचेर देश फर्किंदा…

      शुक्रबार बिहान साढे दुई बजे द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरूलाई उद्धार गरेर फर्किएको जहाज अवतरण हुँदा त्रिभुवन विमानस्थलमा यात्रुको खुसी आँखाबाटै छचल्कियो ।

      बंकरबाट उम्किएर मातृभूमि आइपुगेको खुसी । बम र बारूदबाट भाग्दै–भाग्दै बाँचेर आफ्नो देश फर्किंदाको खुसी । भोक, प्यास र सन्त्रासबाट मुक्ति पाएर घर फर्किंदाको खुसी । सँगै गएको साथी गुमाएर आफू आफ्नी आमाको काखमा फर्किंदाको खुसी । खुसीले कोही भक्कानिए, कोही कराए र कोही चिच्याए ।

      आफन्तको अँगालोमा बाँधिएर आफू बाँचेकोमा एकपटक खुसी मनाए । सरकारले पढाई र रोजगारीकालागि इजरायल पुगेका २५४ जना नागरिकलाई हवाई उद्धार गरेर स्वेदश फिर्ता ल्याएको छ । आधा रातमा विमानबाट ओर्लिएका उनीहरूलाई बाहिर आफन्त र सञ्चारकर्मीको भिडले स्वागत गरिरहेको थियो । तर उनीहरूले धन्यवाद भने सरकारलाई भनिरहे ।

      शुक्रबार उद्धार गरेर नेपाल ल्याइएकामध्ये अधिकांश विद्यार्थी हुन्, त्यसमाथि पनि धेरैजसो एक महिना, दुई महिनाअघि मात्रै इजरायल पुगेका । देश छोडेर जानेबेला उतै भविष्य बनाउने सपना देखेका उनीहरू शुक्रबार देशकै गुणगान गाउँदै फर्किए ।

      ‘मिसाइल, बम र बारूदको आवाजले मन खाइसकेको थियो । डरको त कुरै नगरौँ । तीन दिन बंकरमा बिताउँदा घरको, देशको धेरै याद आएको थियो, तर यति छिट्टै फेरि देश फर्कुंला भनेर सोचेकै थिइनँ,’ कालिकोटका धनकृष्ण आचार्यले भने, ‘सरकारले हामीलाई यति महत्त्व दिएर उद्धार गर्‍यो कि मनमनै लागिरहेको छ, सरकार त जिउँदै रहेछ ।’

      उनी बसेको ठाउँ द्वन्द्वग्रस्त गाजाभन्दा निकै टाढा नै हो । तर मिसाइल र बम बारूद भने त्यहाँ पनि आइपुग्यो । उनीहरू हमासले आक्रमण गरेको तेस्रो दिनदेखि हताहतमा परे ।

      ‘हामी कृषि फार्ममा काम गर्थ्यौ, त्यो दिन खाना खाँदै गर्दा हाई अलर्ट भनेर मेसेज आयो, त्यसपछि भागाभाग मच्चियो,’ उनी भन्छन्, ‘दुई दिन कृषि फार्मकै बंकरमा लुक्यौँ । त्यसपछि सेनाले हामीलाई सामुदायिक बंकरमा सार्‍यो । त्यहाँबाट बल्ल उद्धार भयो ।’

      कैलालीका धनबहादुर चौधरी भने प्रत्यक्षरुपमै हमास आक्रमणमा परे । तर कसो कसो उम्किएर ज्यान जोगाउन सफल भए । उनीसँगै रहेका साथीहरू भने केहीले ज्यान गुमाए, केही घाइते भएर अस्पतालमै उपचाररत छन् । चौधरी भने ग्रिनेड पड्किएर खुट्टामा लागेको गहिरो घाउ र कम्मरमुनि दर्जनौँ गोलीका छर्राका चोटैचोट बोकेर घर फर्किएका छन् ।

      विमानस्थलमा भेटिँदा उनको अनुहारमा बम र बारूद गडिएको त्रासदीको डोब कायमै देखिन्थ्यो । पढ्ने र दुई पैसा कमाउने सपना बोकेर सकुशल इजरायल पुगेका उनी ह्विवीलचियरमा फर्किएका छन् । ‘त्यतिबेला त अब बाँचेर देश फर्किन पाउँछु जस्तो लागेको थिएन, तर बाँचेँ,’ उनले भने । अनुहारमा खुसीको भाव त थिएन, तर उनले पनि बाँचेर फर्किन पाएकोमा खुसी लागेको बताए ।

      उद्धार विमानबाटै फर्किएका कोहलपुरका दिनेश शर्मा बाहिर आउने बित्तिकै दिदी मायाको अँगालोमा कसिए । उनका आँसु थामिएनन् । ‘गएको एक महिना १२ दिनमात्रै भयो । तर जाने बेला बरू रोएको थिइनँ,’ दिदीसँग बहकिएका उनले अघि भने, ‘अहिले बाँचेर फर्किन पाएकोमा खुसीले भावुक भएछु ।’

      रामपुर क्याम्पसबाट कृषि विज्ञान पढ्न इजरायल पुगेकी सिरहाकी शोभा पासवानले धेरैलाई इजरायल जानुभन्दा अघि त्यहाँको यस्तो अवस्थाबारे थाहा नभएकोमा गुनासो गर्दै उद्धार गर्ने सरकारलाई धन्यवाद दिइन् । ‘म त अहिले पनि ट्रमामै छु । तर जे भएपनि सुरक्षित भएर देशमा फर्किंदा खुसी लागेको छ,’ उनले भनिन्, ‘तर खुसीजत्तिकै दुःख पनि छ, सँगै गएका साथीहरू गुमाएर आएका छौँ ।’

      शोभाले काम गरिरहेको कृषि नर्सरी र गाजाबीचको दुरी ६ किमि मात्रै थियो । उनी जोगिएर आएको क्षेत्र आक्रमणको प्रत्यक्ष मारमा पर्‍यो । ‘अचानक बंकरमा बस्नुपर्ने अवस्था भयो । न खानेकुरा, न पिउनेपानी । बम पड्किरह्यो, मिसाइल खसिरह्यो,’ उनले भनिन्, ‘२४ घण्टासम्म बाहिर आउने अवस्था नै भएन, शौच गर्न जाँदासमेत ज्यान जाने त्रास भयो ।’ उनले काम गर्ने फार्ममा १८ जना थिए, दुई दिनसम्म उनीहरूले भोकभोकै नर्सरीकै बंकरमा बिताए ।

      त्यसपछि उनीहरूलाई नयाँ ठाउँमा सुरक्षित गरियो । चौथो दिनपछि बल्ल दूतावासले उद्धार गर्‍यो । बझाङका सुरज बन्दीले पनि त्यस्तै अनुभव सुनाए । दुई महिनाअघि गएका उनी फरेष्ट्रीका विद्यार्थी हुन् । बन्दी भने आफूहरूलाई थाइल्याण्ड सरकारले जोगाएको बताउँछन् ।

      ‘अहिले नेपाल सरकारले उद्धार गर्‍यो ।तर म त थाइल्याण्ड सरकारले गर्दा बाँचेर आएँ, नभए त त्यही मरिसक्थेँ,’ उनले भने ।

      उनी ४३ घण्टा बंकरमा थुनिएका थिए । केही नेपालीसहित थाइल्याण्डका कामदारहरू एउटा बंकरमा थुनिएका थिए । ‘नेपाल सरकार, दूतावासको अत्तोपत्तो थिएन । तर थाइल्याण्डले आफ्ना नागरिकको उद्धार गर्दा हामीलाई पनि सुरक्षित ठाउँ पुर्‍यायो,’ उनले भने, ‘त्यसपछि बल्ल हामीलाई दूतावासले उद्धार गर्‍यो ।’

      इलामका डोबराज थापाले पनि जीवन जोगाएर फर्किएकोमा खुसी व्यक्त गरे । ‘जाने बेला त्यहाँको बारेमा यति धेरै थाहै भएन । तर जे भएपनि जीवन जोगाएर आइयो । अब बाँचियो,’ उनले भने ।

      इजरायलमा हमास आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना अझै सम्पर्कविहीन छन् ।

      सरकारले उद्धार र स्वदेश फिर्ताकालागि दूतावासमार्फत् आवेदन माग गरेकोमा ५५७ जनाले दूतावासमा सम्पर्क गरेका थिए । त्यसमध्ये ५०३ जना स्वदेश फर्किन चाहन्थे । उनीहरूमध्ये २५४ जनालाई शुक्रबार विमानमार्फत् उद्धार गरेर स्वदेश फर्काइएको परराष्ट्रमन्त्री एनपी साउदले बताए ।

      आवेदन दिनेमध्ये सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका ५४ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । ‘अब फेरि स्वदेश फर्किन चाहनेहरूका लागि समेत सरकारले आवश्यक पहल गर्नेछ,’ उनले भने, ‘घाइतेहरूको उपचार र बेपत्ताको खोजी कार्यमा समेत सरकारले पहल जारी राख्नेछ ।’

      समाचार

      साथीहरू गुमाउँदा पीडामा छौँ, तर हामी इजरायलबाट बाँचेर फर्कियौँ

      अर्को समाचार

      आफ्नै आँखा अगाडि एकपछि अर्को साथी भकाभक ढल्दै गएपछि...

      admin

      admin

      अर्को समाचार
      आफ्नै आँखा अगाडि एकपछि अर्को साथी भकाभक ढल्दै गएपछि…

      आफ्नै आँखा अगाडि एकपछि अर्को साथी भकाभक ढल्दै गएपछि...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd