• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      आफ्नै आँखा अगाडि एकपछि अर्को साथी भकाभक ढल्दै गएपछि…

      admin by admin
      October 13, 2023
      0
      आफ्नै आँखा अगाडि एकपछि अर्को साथी भकाभक ढल्दै गएपछि…
      0
      SHARES
      488
      VIEWS
      Share on FacebookShare on Twitter

      इजरायल — हामी १७ जना साथीहरू दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिनको बासस्थानमा सुतिरहेका थियौँ । शनिबार बिदा थियो‚ ड्युटी थिएन । बिदाको दिन खासै चहलपहल हुँदैन । हामी तलबको प्रतिक्षामा थियौँ । साथमा पैसा पनि थिएन । बाहिर हिँडडुल गर्ने योजनामा पनि थिएनौं । बिहान ६ बजेसम्म उठेका थिएनौं ।

      ‘आफ्नै आँखा अगाडि एकपछि अर्को साथी ढल्दै गए’
      हामी बसेको ठाउँ इजरायल र गाजाको बोर्डरबाट २० किलोमिटर टाढा पर्थ्यो । माथि आकाशमा मिसाइल आउँदा आकासमै डिस्पोज हुन्छ भन्ने जानकारी थियो । मिसाइल आउनुअघि साइरन बज्थ्यो । शनिबार बिहान साइरन बजेन । आकासमा चरा उडेजसरी मिसाइलहरू उडिरहेका थिए ।

      हामी सबै जना आकासतिर उडिरहेका मिसाइल हेर्न बाहिर निस्किएका थियौं । सबैले मोबाइलबाट भिडियो खिच्यौँ । पहिलोपल्ट भएर पनि होला‚ रमाइलो मनिरहेका थियौँ । आकासमा धेरै मिसाइल विस्फोट हुन थालेपछि हामी सुरक्षित हुन बंकरतिर लाग्यौं ।

      अवस्था एक घण्टासम्म सामान्य नै थियो । १७ जना नै एउटै बंकरमा बसिरहेका थियौं । अरु कृषि फार्ममा रहेका साथीहरूसँग भिडियोमा कुराकानी भइरहेको थियो । जयपृथ्वी–६, बझाङका गणेशकुमार नेपाली शौचालय जान बंकरबाट बाहिर निस्किएका थिए । शौचालय नजिकै थियो । शौचालयबाट फर्किरहेका बेला गणेशमाथि दुई गोली प्रहार भयो । उनी त्यही ढलिहाले । हाम्रो बंकरको ढोकाको भाग खुल्ला थियो । ढोकाबाट देखिहाल्यौं ।

      हमासका लडाकुहरू हामी बसेको क्षेत्रमा छ्याछ्याप्ती भइसकेको हामीले पत्तो नै पाएनौं । ढोकाको छेऊमै रहेका अर्का साथी लेकम-५ दार्चुलाका दीपेशराज विष्ट ‘वी आर नेपाली, वी आर नेपाली’ भन्दै हात उठाउँदै बाहिर निस्किए । उसलाई पनि गोली हानिदिए । उनले एय्या पनि गर्न पाएनन् । ढलिहाले ।

      त्यतिबेरसम्म हामीभित्र रुवाबासी चलिसकेको थियो । सात्तो गइसकेको थियो । हमास लडाकुहरूले दुईवटा ग्रिनेड एकसाथ बंकरभित्र फालिदिए । एउटा ग्रिनेडलाई भीमदत्त–३ कञ्चनपुरका विपिन जोशीले बाहिर फालिदिए भने अर्को भित्रै पड्कियो । सबै साथीहरू एकै ठाउँमा अर्थात् म भएको ठाउँमा हामफाले । साथीहरू एकमाथि अर्को गरी खप्टिए । म सबैभन्दा भुईंमा थिएँ । खप्टिँदाखेरि ग्रिनेड विस्फोट भयो । ७ जना साथीहरू घाइते भए । धेरैजसोको घुँडामुनि लाग्यो । कसैको पिँडुला फुट्यो । कसैको पैतला नै झर्‍यो ।

      ग्रिनेड फालेर उनीहरू त्यहाँबाट हिँडे । विपिनले वरिपरिका साथीहरूलाई एम्बुलेन्स पठाइदिन अनुनयविनय गरिरहे । मैले पनि साथीहरूलाई हारगुहार गरेँ । १५–२० मिनेटको अन्तरालमा तीन जनाको टोली एम्बुलेन्स लिएर आयो । सख्त घाइतेलाई हामी लिएर जान्छौं भन्दै हामीलाई अर्को बंकरमा जान भन्यो ।

      घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सपही–६ धनुषाका आनन्द साह र टीकापुर–९ कैलालीका धनबहादुर चौधरी सख्त घाइते थिए । एम्बुलेन्समा आएका प्रहरीको जिम्मामा उनीहरूलाई छाडेर हामी नजिकको अर्को बंकरमा गयौं । त्यहाँबाट धनबहादुरलाई मात्रै अस्पताल लगिएको पछि मात्रै थाहा पायौं । उपचार नपाएर नारायण र आनन्दको बंकरमै ज्यान गयो ।

      अर्को बंकरमा जाँदा बौनिया–३ कैलालीका आशिष चौधरी, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, शारदा–२ सल्यानका विधान सेजवाल, दंगीशरण–३ दाङका प्रविन डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल, भीमदत्त–३ कञ्चनपुरका विपिन जोशी, त्रिवेणी–१ सल्यानका प्रमोद केसी, त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी भजनी र मसहित १३ जना साथीहरु सकुशल थियौँ ।

      त्यो बंकर पहिलाको बंकरबाट एक मिनेटको मात्रै दूरी थियो‚ त्यसमा हामीसँगै काम गर्ने २० जना थाइल्यान्डका नागरिक पनि थिए । त्यो बंकरमा किचनको सुविधा पनि थियो । म किचनको वेसनमुनिको भागमा गएर बसेँ‚ त्यहाँ काठको सानो ढोका थियो । त्यो ढोका लगाएर म नबोली बसिरहेँ । वीरेन्द्र भने चामालको बोरा पछाडि गएर बसे । बाँकी साथीहरू थाइल्यान्डका नागरिकको छेउमा गएर भुइँमै बसिरहे । कसैले कसैसँग कुरा गरिरहेका थिएनन् ।

      हामी त्यहाँ गएर बसेको आधा घण्टा जति सुनसान थियो त्यहाँको अवस्था । एक्कासी फेरि हमासका लडाकुहरू बंकरभित्र छिरे । थाइल्यान्डका नागरिकहरूले उनीहरूकै भाषामा आफूहरू थाइल्यान्डका नागरिक हौँ भन्दै गुहार मागे । ७ जना थाईलाई त्यहाँबाट बाहिर लिएर गयो । त्योक्रममा विपिन पनि परे । बाँकीलाई त्यहीँ राखेर अन्धाधुन्ध गोली बर्साए । उनीहरुले गोली सिधा नहान्दा मतिर आएन । तलतिर बर्साउँदा साथीहरूलाई लाग्यो । चार–पाँचवटा ग्रिनेड भित्रै फालियो । अश्रुग्यास पनि फालेर उनीहरू हिँडे ।

      मलाई र विरेन्द्रलाई गोली लागेन । हामीबाट छलियौँ । आशिष, राजेशकुमार, राजन, पदम, प्रवेश र लोकेन्द्रसिंह धामीको त्यहीँ मृत्यु भयो । विधान, प्रविण र हिमाञ्चल घाइते भए । उनीहरूले पानी पानी भनिरहे । मैले किचनमा रहेको पानीको पाइप फुटाएँ र त्यहाँबाट अलि अलि पानी निकालेर उनीहरूलाई दिएँ । पानी भएपछि अश्रुग्यासको गन्ध पनि बिस्तारै हराउँदै गयो ।

      विधान र प्रविणको खुट्टामा क्षति पुग्यो । हिमाञ्चल सामान्य घाइते थिए । उनीहरूलाई पानी खुवाइरहेँ‚ त्यसरी हामीले दिनभर बितायौं । साथीहरू गम्भीर थिए । रक्तश्राव भइरहेको थियो । जतिखेर पनि चिच्चाहटले एकदमै मानसिक तनाव भइरह्यो । साँझ आएर एम्बुलेन्सले विधान, प्रविण र हिमाञ्चललाई नजिकको अस्पतालमा लिएर गयो । विरेन्द्र र म त्यहाँबाट बाहिरिन सक्यौं ।

      भगवान् दाहिने रहेछन् । एउटा जुनीमात्रै होइन‚ ३ जुनी सँगै पाएको जस्तो लागेको छ । आमाको दूधको दस धारा र बुबाको त्यो प्रार्थना बलियो रहेछ । अनि मेरो मायाको त्यो प्रार्थना पनि मूल्यवान् हुन गयो । यस्तो युद्ध त फिल्ममा पनि देखेको थिइनँ मैले । मेरै आँखा आगडि के के भयो भयो ! कति साथिलाई पानी पनि दिन पाइनँ । के के गरौंला, कमाउँला, रमाउँला भनेर सपना बोकी सँगै विदेश आएका साथीहरू रहेनन् । मेरा सम्पूर्ण नातेदार, साथीभाइहरू ! म सुरक्षित छु । मलाई नेपाली दाजुहरूले उद्धार गरेर तेलअविवमा ल्याउनुभएको छ । म र वीरेन्द्र साथमै छौं ।

      (दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिन फार्मबाट हमासको आक्रमणमा जोगिएर तेलअविव पुगेका केसीसँग होम कार्कीले गरेको कुराकानीमा आधारित)

      समाचार

      ग्रिनेड र बारूदको धुवाँबाट बाँचेर देश फर्किंदा...

      अर्को समाचार

      अन्ततः नेपालमा भित्रियो आईफोन १५ सिरिज, शून्य डाउन पेमेन्टमा किन्न पाइने

      admin

      admin

      अर्को समाचार
      अन्ततः नेपालमा भित्रियो आईफोन १५ सिरिज, शून्य डाउन पेमेन्टमा किन्न पाइने

      अन्ततः नेपालमा भित्रियो आईफोन १५ सिरिज, शून्य डाउन पेमेन्टमा किन्न पाइने

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd