विवाहित महिलाले आफ्नो सुखभित्र लिने अर्को कुरा पनि हो सम्बन्ध ? उनीहरु बीच सम्बन्ध एक अनिवार्य र नियमित आवश्यक्ता समेत पर्दछन । तर अचम्म त के छ भने दम्पतिहरुबीच सम्बन्धका विषयमा खुला वहस र परिचर्चा भने कहिले हुँदैन ।
दम्पतीबीचको सम्बन्धमा सम्बन्धको खास भूमिका सदैव रहन्छ । जब सम्बन्ध जीवनमा आनन्ददायक हुँदैन, दम्पतीबीच भित्र भित्रै असन्तोष उत्पन्न हुन्छ । यसले विवाहेत्तर सम्बन्धको जोखिम समेत बढाउँने गरेको पाइन्छ । सम्बन्ध जीवनबारे एकअर्काको अनुभूति उनीहरुले साझेदार गर्दैनन् र त्यस्तो समस्या उत्पन्न हुने गर्दछ ।
कस्तो किसिमको सम्बन्ध व्यवहार रुचीकर लाग्छ भनी सोधीखोजी गर्दैनन् । मौन भाषाकै भरमा दम्पतीहरु सम्बन्धमा सहभागी हुने गरेका छन् ।
यस बिषयमा एक डेटिङ साइटले गरेको सर्वेक्षणबाट के थाहा भएको छ भने सम्बन्धलाई लिएर महिलाहरुको रुची परिवर्तन भइरहेका छन् । सहभागी ६२ प्रतिशत महिलाले ‘सफ्ट सेक्स’ भन्दा ‘रफ सेक्स’ रुचाउने खुलासा गरे । उनीहरुलाई परम्परागत ढर्राको सम्बन्ध त्यती रुचीकर लाग्दैन ।
सम्बन्धका क्रममा उनीहरु नयाँ नयाँ आसन भोग एवं अभ्यास गर्न चाहन्छन् । दम्पतीको सम्बन्ध जीवन जति–जति खल्लो र अरुचीकर हुँदै जान्छ, त्यसले आपसमा अविश्वास, आशंका र असमझदारी समेत बढाइदिने भेटिएको छ । त्यसैगरी सम्बन्धका क्रममा भद्दा संवाद गर्ने, शरीरका अंगमा टोक्ने जस्ता कार्य पनि कतिपय महिलालाई रुचीकर लाग्ने गरेको भेटिएको छ ।
यसबाट अर्को रमाइलो तथ्य पनि उजागर भएको छ । जानकारहरुका अनुसार पुरुषले शारीरिक सम्बन्धको समयमा महिलालाई दाँतले टोकेमा उनीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन समेत बढ्ने तथ्य फेला परेको छ ।
त्यसकारण उनीहरुले सम्बन्धबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् । कसरी सम्बन्ध लाई आनन्ददायक बनाउने र जीवनसाथीले कस्तो सम्बन्ध रुचाउँछन् भन्ने कुरा सम्बन्धमा चरमोत्कर्ष कसरी प्राप्त हुन्छ र सम्बन्ध अघि र पछि के कस्ता व्यवहार आवश्यक वा उचित हुन्छ भन्नेमा भर पर्छ ।
यस विषयमा सदियौंदेखि वहस र खोज हुँदै आएको भएपनि हाम्रा पूर्वजहरुले समेत सम्बन्धको महत्वलाई बुझेर यसलाई थप रोमाञ्चक, व्यवस्थित र संयमित बनाउने विधीहरु पहिल्याएका थिए । ओछ्यानमा आफ्ना जीवनसाथीले नियन्त्रण गरेको पनि उनीहरुलाई आनन्ददायक लाग्छ । जीवनसाथीले सबैकुरा आफ्नै मर्जी अनुसार गर्न थाल्छन् वा नयाँ अभ्यास गर्न थाल्छन्, महिलाहरु रोमाञ्चक हुन्छन् । महिलाहरुलाई फरक एवं नयाँ सम्बन्ध आसन रमाइलो लाग्छ ।
अहिले पनि सम्बन्धका अनेक आयमलाई लिएर सोधीखोजी एवं खोज भइरहेका छन् । केही समयअघि भएको एक सर्वेक्षणमा खासगरी महिलाहरुको सम्बन्ध रुचीलाई लिएर सम्बन्धका क्रममा महिलाहरुले आफ्ना जीवनसाथीबाट कस्तो व्यवहारको अपेक्षा गर्छन् र उनीहरुलाई के कुराले उत्तेजित बनाउँछ अनि उनीहरु कसरी आनन्दित हुन्छन् भन्ने अध्ययन गरिएको थियो ।
सवेक्षणमा के पनि पाइयो भने सम्बन्धका क्रममा महिलाहरुलाई आफ्ना जीवनसाथीले कपाल तानेको मन पर्ने रहेछ । त्यस क्रममा जब जीवनसाथीले कपाल तान्छन्, उनीहरुको मुड अरु उत्तेजित र रमाइलो बनाइदिन्छ भन्ने तथ्य भेटिएको छ ।