• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रास्वपाको घण्टी ‘गाई’लाई हैन, ‘गधा’लाई लगाउने मात्र हो: नेता बस्नेत

      admin by admin
      September 14, 2024
      0
      रास्वपाको घण्टी ‘गाई’लाई हैन, ‘गधा’लाई लगाउने मात्र हो: नेता बस्नेत
      0
      SHARES
      39
      VIEWS
      Share on FacebookShare on Twitter

      भक्तपुर, २९ भदौ । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी चिन्ह गाईलाई लगाउने नभई गधालाई लगाउने घण्टीमात्र भएको टिप्पणी गर्नुभएको छ ।

      शुक्रवार अखिल नेपाल महिला संघ भक्तपुरको सातौं अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले रवि लामिछानेले अन्तर्राष्ट्रिय ग्राण्ड डिजाईनमा नेपालको अर्थतन्त्रलाई तहनहस पार्ने गम्भीर खेलमा रहेको उल्लेख गर्नुभयो । त्यस्ता पपुलिष्ट शक्तिहरुको विरुद्धमा एमालेका कार्यकर्ता लाग्नुपर्ने उल्लेख गर्दै एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले लौरो र घण्टीको अस्थित्व समाप्त हुँदै गएको बताउनुभयो ।

      उहाँले भन्नुभयो, ‘नवउदारवादी तथा पपुलिष्ट शक्तिहरु कोही घण्टी त कोही लौरो बोकेर आएका छन् । जसमा घण्टीको अस्थित्व समाप्त भयो जस्तो छ । मनमोहन अधिकारीले सहकारीको नीति ल्याउनुभयो । आज देशभर सोही ढंगले अगाडी बढिरहेको छ । सहकारी समाप्त पार्न को आयो ? एउटा गित खुब चलेको छ, ‘राई माइलाले गाउँ छोड्यो ।’

      एउटा राई माईलाले गाउँ छोड्यो, अर्को दाई माइलाले सहकारी दोहन । त्यो दाई माइलोलाई साथ दिने रवि लामिछाने आयो । यी राई माइला र दाई माइलाले सारा सहकारी समाप्त पार्ने र गरिब जनताको आँशुमा पौडी खेल्ने प्रयसा गर्दैछन् ।

      अमेरिकी नागरिकता बोकेको, दुई वटा पासपोर्ट बोक्नेले अन्तर्राष्ट्रिय मिसनमा सहकारीलाई समाप्त पार्ने ग्राण्ड डिजाईनमा लागेका छन् । विदेशीको इसारामा कुदेको छ । अहिले जनताले बुझ्दैछन्, यो त गाईको घण्टी हैन रहेछ, गधाको घण्टी पो रहेछ भनेर ।’ समाजलाई अभ्य र असामाजिक हुन रोक्नुपर्नेमा जोड दिँदै नेता बस्नेतले विकृत मानसिकता भएका व्यक्ति वा समुहलाई सचेत नागरिकले आफ्नो शिक्षा, दिक्षा दिनुपर्ने बताउनुभयो ।

      उहाँले भन्नुभयो, ‘सभ्य बनाउनुपर्छ, विकृत मानसिकता भएका मानिसलाई सम्झाई बुझाई गर्नुपर्ने, नमानेमा कानुनी कारवाही गर्नुपर्छ ।’ कि रेखा शाहलाई पक्राउ गर, नत्र मलाई पक्राउ गर भन्ने काठमाडौँका मेयर बालेन शाहलाई नेता बस्नेतले भन्नुभयो, ‘रेखा शाहलाई हैन, तिमी जस्ता अपराधिक र असभ्यलाई समाउने दिन आउँछ । यो मेरो भविष्यवाणी हो । पातलो साहलाई मोटो शाह बनाएर म त महोत्तरीको साह हैन, नारायणहिटीकै शाह हुँ भनेर पूर्वराजाहरुको सन्तान हुँ भनेर नौंटंकी गर्नु पर्दैन ।’

      राजनीतिक चेतना नभएको मानिसले नेतृत्व गर्दा आधारभुत तहका मानिसको पक्षमा काम नहुने उल्लेख गर्दै सत्य एक दिन स्थापित हुने, अराजक र भुइफुट्टाहरुको दिन समाप्त हुने दिन आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘महेश बस्नेत ढाड लुकाएर हिड्दैन, सत्यको पक्षमा उभिन्छ । ठिकलाई ठिक भन्छ, बेठिकलाई बेढिक भन्छ ।

      सुकुम्वासी सारा पीडित, कवाडी व्यवसायी पीडित, व्यवसायी पीडित बनाएका छन् । तपाई हामी सवै गरिवका छोराछोरी हैन ? काठमाडौँमा धनीले मात्र बस्न पाउनुपर्ने, गरिवले नपाउने हो ? हाम्रा आमाहरुले हामीलाई मकै पोलेर खेतीपाती गरेर पढाउनु भएको हैन ? अनि मकै पोल्नेहरु लखेट्छ । चिया बेचेर जिवीकोपार्जन गर्न नपाउने ?

      बालेनले एउटा पुलमा लगाएको लाइटले भक्तपुरमा एउटा ठूलो पक्की पुल बनाएको उदाहरण दिँदै नेता बस्नेतले बालेनको प्रत्येक कामहरुमा भ्रष्टाचार भएको दावी गर्नुभयो । ‘हामीले भक्तपुरमा दर्जनौं पुलहरु बनायौं । हामीले एभरेजमा एउटा पुल एक करोडमा बनायौं तर बालेनले काठमाडौँमा एउटा पुलमा लगाएको बक्ति एक करोडको रहेछ, त्यो पनि ६ महिना पनि टिकेन । १४ करोडमा बनाएको फुटपाट ४ महिनामा स्वाहा भयो । अनि उसका अपराध छोप्नलाई एमाले र केपी ओलीलाई विरोध गर्ने गरेका छन् । त्यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ ।’

      उत्तरा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ केन्द्रीय अध्यक्ष तथा एमाले पोलिटव्युरो सदस्य टुका हमाल, केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टरराई, गोविन्द दुलाल, अनुशासन आयोगका सदस्य विना बाँस्तोला, एमाले अध्यक्ष बचन देउजा लगायतका केन्द्र, प्रदेश तथा जिल्लाका नेता÷कार्यकर्ताको उपस्थिती रहेको थियो ।

      समाचार

      बाग्लुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

      अर्को समाचार

      छुरा प्रहार गरी हत्या गरेपछि झापामा एक जना पक्राउ

      admin

      admin

      अर्को समाचार
      अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

      छुरा प्रहार गरी हत्या गरेपछि झापामा एक जना पक्राउ

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd