• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      जिबी–रवि समूहको अर्को ज्यादति

      admin by admin
      August 2, 2023
      0
      जिबी–रवि समूहको अर्को ज्यादति
      0
      SHARES
      49
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौ । ११ फागुन २०७७ मा काठमाडौंस्थित तारे होटल मेरियटमा भव्य कार्यक्रमसहित रवि लामिछानेले ‘ग्यालेक्सी टेलिभिजन फोर के’ सञ्चालनमा ल्याउने घोषणा गरे ।

      प्रबन्ध निर्देशकको रूपमा टेलिभिजन सञ्चालन घोषणा गर्दा रविले भनेका थिए, ‘जनताको आवाजलाई समेट्न टेलिभिजन शुरु गर्न लागेको हुँ ।’ यसको अध्यक्ष थिए, गितेन्द्रबाबु राई अर्थात् जिबी ।

      १५ असोज २०७७ मा काठमाडौंको अर्को तारे होटल हायात रिजेन्सीमा टेलिभिजनको औपचारिक शुभारम्भ गर्दा रविले उसैगरी भने, ‘म जनताको आवाज हुँ ।’ स्रोतका अनुसार टेलिभिजन सञ्चालन घोषणा, आरम्भ र यसको तयारीमा मात्रै रवि र जिबीले करिब अढाइ करोड खर्च गरेका थिए ।

      बालुवाटारमा भव्य कार्यालय बनाए । टेलिभिजनबाटै रविले करिब ३ करोडको गाडी किने । कार्यालय निर्माण, सवारी साधन र उपकरण खरिदमै करोडौंको खर्च गरिएको थियो । तर, यो पैसा न रविको थियो, न त जिबीकै ! रविले भनेका जनताको पैसा थियो ।

      सहकारीमा दैनिक सय/पाँच सय जम्मा गरेको पैसा उनीहरूले मनपरी खर्चेका थिए । सहकारी नेटवर्क खडा गरी संकलित सर्वसाधारणबाट संकलित १६ अर्ब पैसा उनीहरूले मनपरी खर्चिए । यसरी सहकारी नेटवर्क खडा गरेर पैसा संकलन गर्ने माष्टर माइण्ड हुन्, गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष कुमार रम्तेल । जो रवि र जिबी दुबैको फिल्ड कमाण्डर मानिन्छन् ।

      तीन वटा सहकारी संस्थामा जिबी आफैँ अध्यक्ष छन् । बाँकी ४ वटाको अध्यक्ष कुमार रम्तेल । सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । तर, यो ऐनविपरीत काम भैरहेकै छ ।

      काठमाडौँमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, उपत्यकाबाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था यो समूहले सञ्चालन गरिरहेको छ ।

      रविले टेलिभिजनमा आरम्भ गर्दा ‘जनताको आवाज हुँ’ त भनेका थिए । तर, उनीहरूले तिनै गरिब जनताको पैसा मनपरी खर्चेर अहिले कुनै पनि सहकारीबाट बचतकर्ताको पैसा दिन सकेका छैनन् ।

      अवैध कलबाइपास र नेटवर्किङ
      उनीहरूले जनताको पैसा ‘ग्यालेक्सी टेलिभिजन फोर के’ मा मात्रै होइन अवैध कलबाइपास र नेटवर्किङ व्यवासयमा पनि खर्चिरहेको तथ्य भेटिएको छ । उनीहरूले नेचर हब्र्स नेपालको नामबाट नेटवर्किङ गरेर प्रत्यक्ष वस्तु बिक्रीको अनुमति लिएका छन् । कुमार तामाङ अध्यक्ष रहेको नेचर नेष्टले उत्पादन गरेका सामग्री नेचर हर्ब इन्टरनेशनलबाट बेच्ने गरिएको छ । यसको ५१ प्रतिशत उनै रम्तेलको नाममा छ । यसको सिईओ उनकी श्रीमती कविता हुन् ।

      शंखमूल काठमाडौंबाट कारोबार गरिरहेको उक्त कम्पनीलाई विभागले २०७७ असार १ गते अनुमति दिएको छ । पुराना सामग्रीलाई नयाँ प्याकेजिङ र स्टिकर लगाएर बेच्ने गरिएको नेचर नेष्टका एक कर्मचारीले बताए ।

      नेचर हब्र्सलगायत कम्पनीले विभिन्न तहमा नेटवर्क खडा गरी अवैध मार्केटिङ धन्दा चलाउँदै आएको छ । यसको शुरुमा ११ हजार ७ सय रूपैयाँ तिरेपछि नेटवर्कमा आबद्ध हुन पाइन्छ । त्यसपछि जति सदस्य बढायो उति तह बढाइन्छ । ‘सिल्भर प्लान’, ‘गोल्ड प्लान’, ‘डाइमण्ड प्लान’ ‘सुपर डाइमण्ड प्लान’ स्किम बनाइएको छ भने सदस्यता बढाएअनुसार प्रहरीको जस्तै फुली प्रणाली बनाइएको छ । जस्तै अन्नपूर्ण स्टार लिडर, मकालु स्टार लिडर, सगरमाथा स्टार लिडर आदि ।

      नेचर हब्र्स र नेचर नेस्ट कम्पनीको नेपालका अतिरिक्त सिंगापुर, मलेसिया, भारत, युएई, हङकङ, कतारमा नेटवर्किङ जालो छ । नेचर नेस्टले चिया तथा सौन्दर्य प्रशोधनका सामान उत्पादन गर्ने र नेचर हब्र्सले नेटर्किङमार्फत विभिन्न स्किममा बेच्ने गरेको छ । स्रोतका अनुसार यसका अध्यक्ष रम्तेलले भारतको मुम्बईमा राम्रो सम्बन्ध बनाएका छन् । कतिपयले उनी भारतको विवादास्पद समूहसँग आबद्ध रहेको आशंका पनि गरेका छन् ।

      त्यही सम्बन्ध र समन्वयले अहिले नेपालबाट अवैध कलबाइपासको धन्दा चलाइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार उनले कलबाइपासको तीनवटा शक्तिशाली उपकरण भित्राएका छन् ।

      सिआइबीमा बारम्बार फोन
      स्रोतका अनुसार सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरूपयोग गर्दै नेटवर्किङ व्यवसाय सञ्चालन भएको समाचार आएपछि सर्वसाधारणले प्रहरीमा उजुर गरेका छन् । उजुरीपछि यसलाई रोक्न रवि आफँै सक्रिय भएका छन् । स्रोतका अनुसार केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)का उच्च अधिकारीहरूसँग बारम्बर फोन गरेर रविले ‘उजुरी परे वा नपरेको’ अपडेट लिने गरेका छन् ।

      समाचार जनआस्थामा प्रकाशित छ ।

      समाचार

      आजदेखि शुरू हुदै माओवादीको केन्द्रीय कमिटी बैठक

      अर्को समाचार

      ‘फास्टफुड कल्चर’ कै कारण दीर्घर‍ोगीहरु बढे...

      admin

      admin

      अर्को समाचार
      ‘फास्टफुड कल्चर’ कै कारण दीर्घर‍ोगीहरु बढे…

      ‘फास्टफुड कल्चर’ कै कारण दीर्घर‍ोगीहरु बढे...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd