• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      ठमेलमा हिँडिरहेकी युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई प्रहरीले खोज्दै, के हुन सक्छ सजाय ?

      admin by admin
      September 4, 2026
      0
      ठमेलमा हिँडिरहेकी युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई प्रहरीले खोज्दै, के हुन सक्छ सजाय ?
      0
      SHARES
      4
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौंको ठमेलमा एक युवती बाटोमा हिँडिरहँदा अपरिचित पुरुषले ‘ब्याड टच’ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । पीडित युवतीले आफ्नो परिचय खोल्दै घटनामा संलग्नमाथि कारवाही माग गरेकी छन् ।

      आफ्नो नाम निशा बताउने युवतीले एक भिडियो जारी गर्दै उनले घटनाबारे बेलिविस्तार लगाएकी थिइन् । बाटोमा हिँडिरहँदा विपरित दिशाबाट आएको व्यक्तिले अचानक तिघ्रामा छोएको उनको भनाइ छ । भाइरल भिडियोमा पनि लामो कपाल भएका पुरुषले आफ्नो सुरमा हिँडिरहेको युवतीलाई नियतबस गोप्य अंगमा टच गरेको देखिन्छ ।

      घटनामा संलग्न व्यक्ति विदेशी हुन सक्ने युवतीका आशंका छ ।

      उनले घटनाको सीसीटीभी फुटेजसमेत राखेर यस्तो बोलेकी छन्-

      ‘म घर जाँदै थिएँ, यो मान्छेले एक्चुअली मलाई छोयो । यसले मेरो यहाँ थाइमा यसरी छोएर गयो । अनि मैले कन्फ्रन्ट गरेँ । उसले मैले छोको होइन, म त हात यस्तो यस्तो गर्दै आउँदै थिएँ, त्यही भएर हो भन्यो ।

      वरिपरि अरू मान्छेहरूले पनि अलिअलि हेर्दै हुनुहुन्थ्यो । भन्दै पनि हुनुहुन्थ्यो ‘किन यस्तो गरिस्’ भनेर । तर ऊ एक्चुअली एकदमै डिनाइ (अस्वीकार) गरिरहेको थियो । थ्याङ्क गड यहाँ क्यामेरा पनि थियो । ‘क्यामेरामा देखाउँ ?’ भन्दा उसले त अझै ‘तँ पनि इन्ट्रेस्टेड थिइस्, तैँले मसँग आँखा जुधाइस्’ भन्यो ।

      तर यो भिडियोमा हेर्ने हो भने मैले त्यो मान्छेलाई हेरेको पनि छैन । उसले त्यत्तिकै मलाई टच मात्र गरेको हो । यो भिडियो मैले होटलबाट पाएको हो । यो ठमेलको बाटो हो । यदि कसैले पनि यो मान्छेलाई चिन्नुहुन्छ भने प्लिज मलाई जानकारी दिनुहोला । म साँच्चै आशा गर्छु नेपाल प्रहरीले केही कदम चाल्नेछ ।

      सायद तपाईंहरू धेरैले भन्नुहोला कि त्यतिबेला किन कम्प्लेन नगरेको ? त्यतिबेलै एक्सन लिनुपर्ने नि ! तर एउटा केटी मान्छेको मनमा के डर हुँदोरहेछ भने, अहिले त मसँग वरिपरि मान्छेहरू हुनुहुन्थ्यो, अब यो मान्छेले अरू बेला मलाई एक्लै भेट्यो भने, यो मान्छेले मलाई बाटोमा ‘इम्ब्यारेस’ गर्यो भनेर, त्यो मान्छेको हातमा पावर आयो भने त त्यसले झन् के गर्ला भन्ने कुरा मेरो माइन्डमा आएको थियो । त्यही भएर मैले त्यतिबेला एक्सन लिइनँ ।

      यो भिडियोको कमेन्टमा गएर नेपाल प्रहरीलाई ट्याग गरिदिनुहोला । मलाई यो पनि थाहा छैन कि यो प्रकारको घटनामा के सजाय हुन्छ वा के कानुनी कारबाही हुन्छ । तर मलाई आशा छ कि यो मान्छेको अनुहार तपाईंहरू सबैले हेर्नुहोस्, चिन्नुहोस् । अनि यो मान्छेलाई चाहिँ सकेसम्म, यदि कसैलाई यसको आईडी थाहा छ भने ट्याग गरिदिनुहोला ।

      सायद यो विदेशी पनि हुन सक्छ । तर म आशा गर्छु नेपाल प्रहरीले मलाई यो कुरामा सहयोग गर्नुहुनेछ र मेरो मनलाई केही शान्ति मिल्नेछ । धन्यवाद ।’

      काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले यो घटनालाई प्रहरीले नोटिसमा लिएको र आरोपीको खोजी गरिरहेको बताए । घटनालाई लिएर कुनै उजुरी नपरे पनि सामाजिक सञ्जालमा आएको भिडिओका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको उनको भनाइ छ ।

      के छ कानूनी व्यवस्था ?

      सार्वजनिक स्थानमा महिलामाथि गरिने यस्तो हर्कत गम्भीर फौजदारी अपराध हो । नेपालको कानूनले यस्तो हर्कतलाई यौन दुर्व्यवहारका रुपमा परिभाषित गर्दै दण्ड सजायको व्यवस्था गरेको छ ।

      मुलुकी अपराध संहिता, २०७४ अनुसार यस्तो घटनामा ३ वर्षसम्म कैद हुन सक्छ । अपराध संहिताको दफा २२४ (यौन दुर्व्यवहार विरुद्धको कसुर) अनुसार कसैको मन्जुरीबिना खराब नियतले संवेदनशील अङ्गमा समातेमा वा छोएमा यौन दुर्व्यवहार मानिन्छ । यो कसुर प्रमाणित भएमा दोषीलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ ।

      प्रहरीले सुरुवाती अनुसन्धानका लागि संहिताको दफा ११८ (सार्वजनिक स्थानमा अभद्र व्यवहार) अन्तर्गत पनि मुद्दा चलाउन सक्छ, जसमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ ।

      कसुरदार ठहरिएमा अदालतले पीडित युवतीलाई परेको मानसिक चोटबापत दोषीबाट उचित क्षतिपूर्ति समेत भराइदिने कानूनी प्रावधान छ । ठमेलको सीसीटीभी फुटेजमा आरोपीको हर्कत स्पष्ट देखिएकाले प्रहरीले पक्राउ गर्नासाथ उनीविरुद्ध यौन दुर्व्यवहार अन्तर्गत मुद्दा चल्ने बलियो कानूनी आधार देखिन्छ ।

      समाचार

      भाटभटेनीका साहुजीको 'दान राजनीति' माथि फेरि आक्रोश

      अर्को समाचार

      माथिल्लो त्रिशूली–१ को हेडवर्क्स तथा सुरुङ क्षेत्रमा शुक्रबार ६ जनाको श’व भेटिए

      admin

      admin

      अर्को समाचार
      माथिल्लो त्रिशूली–१ को हेडवर्क्स तथा सुरुङ क्षेत्रमा शुक्रबार ६ जनाको श’व भेटिए

      माथिल्लो त्रिशूली–१ को हेडवर्क्स तथा सुरुङ क्षेत्रमा शुक्रबार ६ जनाको श’व भेटिए

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd