समाचार

केन्द्रीय बैठकमा अध्यक्ष प्रचण्डले दिए यस्तो निर्देशन – पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनी गर्नुस्

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितको बैठकमा पार्टी पुनःनिर्माण गर्नुपर्ने बताएका छन्। आजदेखि यहाँ सुरु...

पुरा पढ्नुहोस

जिबी–रवि समूहको अर्को ज्यादति

काठमाडौ । ११ फागुन २०७७ मा काठमाडौंस्थित तारे होटल मेरियटमा भव्य कार्यक्रमसहित रवि लामिछानेले ‘ग्यालेक्सी टेलिभिजन फोर के’ सञ्चालनमा ल्याउने...

पुरा पढ्नुहोस

आजदेखि शुरू हुदै माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि...

पुरा पढ्नुहोस

राजधानीमै १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठमा १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानिलकण्ठको...

पुरा पढ्नुहोस

८ तलाबाट हामफालेका न्यूरोडका व्यापारीको मृत्यु

काठमाडौँ । काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट...

पुरा पढ्नुहोस

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई सर्वाेच्च...

पुरा पढ्नुहोस

राजनीतिक नेतृत्वसम्मै देखियो तस्करको ‘कनेक्सन’

काठमाडौं । अहिलेसम्मकै ठूलो मानिएको सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग देखिएपछि...

पुरा पढ्नुहोस

रामकुमारी झाँक्रीको रामकहानी: ‘कस्तो पार्टी बनाएँ? आफैं अटाईन?

रामकुमारी झाँक्रीको छवि 'विद्रोही नेता' का रूपमा थियो। दोस्रो जनआन्दोलनपछि सामाजिक सञ्जालमा छाएको उनको रक्तमुच्छेल तस्बिर मात्र होइन, त्यसैको आलोकमा...

पुरा पढ्नुहोस

बालेनको आदेशले हिँडेको डोजर सीडीओले रोके

साउन १५, काठमाडौं । धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा सोमबार बिहानैदेखि कार्यकर्ताहरुको भीड थियो । काठमाडौं महानगरपालिकाले शुक्रबार माइकिङ गरेर तीन...

पुरा पढ्नुहोस

सबै नेता बिग्रिए भन्नु गलत हुन्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्नु गलत हुने बताउनुभएको छ । अध्यक्ष ओलीले सबै...

पुरा पढ्नुहोस
Page 89 of 177 1 … 88 89 90 … 177
  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट